नियम ३५
विशेष आदेश दिन सक्ने
बन्दीप्रत्यक्षीकरणको निवेदन विचाराधीन रहेको अवस्थामा अदालतले निवेदनको अन्तिम किनारा नभएसम्मको लागि अवस्थानुसार देहायको कुनै आदेश गर्न सक्नेछ :–
(क) बन्दीलाई हाजिर जमानी वा धन जमानीमा छाडी दिनु भन्ने,
(ख) बन्दीलाई प्रत्यर्थीको हिरासतबाट हटाई अदालतको हिरासतमा राख्नु भन्ने ।